प्रहरीबाट बच्न परिणीति र अर्जुन नेपाल आएपछि… « Khabarhub

प्रहरीबाट बच्न परिणीति र अर्जुन नेपाल आएपछि…


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– फिल्म ‘सन्दीप और पिंकी फरार’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

फिल्मका निर्देशक दिवाकर बनर्जी हुन् । फिल्ममा अभिनेत्री परिणीति चोपडाले सन्दीप कौर र अभिनेता अर्जुन कपूरले पिंकी दहियाको भूमिकामा अभिनय गरेका छन् ।

जीन्यूजमा प्रकाशित समाचार अनुसार ट्रेलरमा रोमाञ्च र सस्पेन्स दुवै देखाइएको छ । ट्रेलरको सुरुवात परिणीतिबाट हुन्छ, जो एक ट्याक्सी ड्राइभर देखिने अर्जुनसँग सहयोग माग्छिन् ।

परिणीतिलाई प्रहरीले खोजिरहेका हुन्छन् । त्यहीकारण अर्जुनले उनलाई त्यहाँबाट भगाउन सहयोग गर्छन् । उनीहरु भागेर एक वृद्ध दम्पत्तिको घर पुग्छन् । तर प्रहरीहरु उनीहरु भएकै ठाउँमा खोज्दै आइपुग्छ ।

त्यसपछि उनीहरु प्रहरीबाट बच्न नेपाल आउछन् । ट्रेलरको अन्तिम दृश्यमा दुवैबीच झगडा भएको देखाइएको छ । फिल्म मार्च १९ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ५ : २५ बजे

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर