शिक्षा मन्त्री श्रेष्ठले गरे जनक शिक्षा सामग्री केन्द्रको निरीक्षण « Khabarhub

शिक्षा मन्त्री श्रेष्ठले गरे जनक शिक्षा सामग्री केन्द्रको निरीक्षण


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले जनक शिक्षा सामग्री केन्द्रको निरीक्षण गरेका छन् ।

मंगलबार भक्तपुरस्थित केन्द्र पुगेर पुस्तक छपाई लगायत अन्य संरचनाको निरीक्षण गरेका हुन् । सो क्रममा उनले समयमा नै पुस्तक छापेर विद्यार्थीको हातहातमा पुर्‍याउन निर्देशन दिए ।

मन्त्री श्रेष्ठले पुस्तक छपाइमा कुनै समस्या भए त्यसको समाधान सरकारले गर्ने बताए ।

मन्त्री श्रेष्ठले जनक शिक्षा सामाग्री केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो नआउनेमा विश्वास व्यक्त गरे ।

त्यसैगरी उनले जनक शिक्षा सामाग्री केन्द्र निर्वाचनको लागि मतपत्र छाप्न पनि तयारी अवस्थामा रहनुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ६ : ३६ बजे

रसुवा बाढीमा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते बुधबारआएको बाढीमा परी

रसुवा बाढीका घाइतेलाई सञ्चारमन्त्री तिमिल्सिनाले भेटे (तस्बिरहरू)

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी

दार्चुलामा पहिरोले चौलानी नदी थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह (भिडियोसहित)

दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिका–९ भट्टारमा ठूलो पहिरो खसेपछि चौलानी

भोटेकोशी बाढीको नवौँ दिन यसरी चलिरहेको छ खोज, उद्धार र राहत अभियान

काठमाडौं- रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि खोज, राहत तथा उद्धारको