सत्ता समीकरणको दौडधुप : देउवालाई भेटेलगत्तै डा. भट्टराईलाई भेट्न टोखा पुगे दाहाल « Khabarhub

सत्ता समीकरणको दौडधुप : देउवालाई भेटेलगत्तै डा. भट्टराईलाई भेट्न टोखा पुगे दाहाल


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटलगत्तै जसपाका नेता डा.बाबुराम भट्टराई भेट्न टोखा पुगेका छन् ।

माओवादी केन्द्रको स्थायी समिति बैठक लगत्तै देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका उनी त्यसपछि भट्टराई भेट्न टोखा पुगेका हुन् ।

भेटमा उनीहरुबीच नयाँ सरकार गठन लगायत विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने आकलन गरिएको छ ।

यसअघि आज बसेका नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकार गठनबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समावादी पार्टी (जसपा)सँग वार्ता गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ८ : ५८ बजे

दार्चुलामा पहिरोले चौलानी नदी थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह (भिडियोसहित)

दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिका–९ भट्टारमा ठूलो पहिरो खसेपछि चौलानी

भोटेकोशी बाढीको नवौँ दिन यसरी चलिरहेको छ खोज, उद्धार र राहत अभियान

काठमाडौं- रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि खोज, राहत तथा उद्धारको

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन

भोटेकोशी बाढी : नवौँ दिनसम्म एक हजार २९३ शव भेटिए

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक