पत्रकार महासंघ चुनाव : केन्द्रीय अध्यक्षमा पोखरेल १९१६ मतले अगाडि (सूचीसहित) | Khabarhub Khabarhub

पत्रकार महासंघ चुनाव : केन्द्रीय अध्यक्षमा पोखरेल १९१६ मतले अगाडि (सूचीसहित)


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले ५५ जिल्ला र प्रतिष्ठान प्रदेशको प्रारम्भिक मत परिणाम सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार केन्द्रीय अध्यक्षमा विपुल पोखरेलले १ हजार ९ सय १६ मतले अग्रता लिएका छन् । पोखरेलको ४ हजार ४ सय ४६ मत आउँदा प्रतिस्पर्धी निर्मला शर्माले २ हजार ५ सय ३० मत प्राप्त गरेकी छन् ।

अध्यक्षका अन्य प्रत्यासी गजेन्द्रसिंह बुढाथोकीले २ सय ८७ मत ल्याउँदा उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका रामप्रसाद दाहालको ७२ मत आएको छ । वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्द चौलागाई, कोषाध्यक्षमा कलेन्द्र सेजुवालको अग्रता कायमै छ ।

यस्तो छ परिणाम





प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  १० : ३४ बजे

ओलीलाई पोखरेलको चुनौती : भदौ २३ पछि देशको परिस्थिति फेरियो, महाधिवेशनमा नयाँ बहस हुनुपर्छ

काठमाडौं- नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३

विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना

काठमाडौं– अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता तथा अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँगको

भोजपुर–काठमाडौं हवाई उडान थपिँदा बिरामीलाई सहज

भोजपुर– नेपाल वायुसेवा निगमले भोजपुर–काठमाडौं हवाई उडान थप गरेपछि जिल्ला

अफगानिस्तानमा बम विस्फोट, तीन बालबालिकाको मृत्यु

काबुल–  पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा विगतको युद्धको समयमा जमिन मुनि राखिएको विस्फोटक