नातिनातिनाले गर्छन हजुरबुवा/हजुरआमाको डिप्रेसनको उपचार « Khabarhub

नातिनातिनाले गर्छन हजुरबुवा/हजुरआमाको डिप्रेसनको उपचार


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय वृद्धहरुमा डिप्रेसन हुने गरेको पाइएको छ । परिवारका सदस्य सबै कामकाजकालागि बाहिर जादाँ दिनभर घरमा एक्लै हुदाँ र काममा गएकाहरु पनि घरमा फर्केपछि उनीहरुसँग समय नबिताउदा वृद्धहरुमा डिप्रेसन हुने गर्दछ । अझ वृद्ध एकल पुरुष वा महिलामा यो समस्या बढि मात्रामा हुने गर्दछ ।

वृद्धहरुमा हुने डिप्रेसनको समाधान वा उपचारमा भने नातिनातिना सहायक हुने गर्दछन् । एक अनुसन्धान अनुसार, घरमा आफ्ना नातिनातिना भएका वृद्ध हजुरबुवा हजुरआमाहरुमा डिप्रेसनको समस्या अत्यन्त कम पाइएको छ । नातिनातिनासंग घनिष्ठ सम्बन्ध राख्ने वृद्धहरु डिप्रेसनबाट मुक्त हुने देखिएको छ ।

अमेरिकाको बोस्टन कलेजस्थित समाजशास्त्र विभागद्वारा गरेको अध्ययनमा आफ्ना नातिनातिनासँग खेल्ने, रमाइलो गर्ने पाकाहरूको मानसिक स्वास्थ्यमा यस्तो दिनचर्याको सकारात्मक प्रभाव पार्ने गर्छ । जसका कारण उनीहरुमा डिप्रेसन हुन पाउँदैन ।

वृद्धमा हुने डिप्रेसन हटाउन नातिनातिना सानै हुनुपर्छ भन्ने छैन । जुनै उमेरका भए पनि उनीहरूसँग हाँसखेल गर्न सकेमा, नातिनातिनासँग रमाउनेहरूमा उमेर बढ्दासमेत हौसला, उत्साह, उमंग गुम्न पाउँदैन । जसका कारण उनीहरुमा डिप्रेसन हुन नपाउने अध्ययनले देखाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ११ : ४४ बजे

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको