गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङले दिए राजीनामा « Khabarhub

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङले दिए राजीनामा


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले राजीनामा दिएका छन्।

उनले आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेललाई राजीनामा  बुझाएका हुन्।  गण्डकी प्रदेश सरकारविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।

गण्डकी प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सोमबार मतदान हुने कार्ययूची राखिएको थियो ।

मुख्यमन्त्री गुरूङले राजीनामा दिएसँगै प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन्।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : १६ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को