कोरोना महामारी नियन्त्रणमा आविष्कार केन्द्रको काम प्रशंसनीय :  उपप्रधानमन्त्री पोखरेल  « Khabarhub

कोरोना महामारी नियन्त्रणमा आविष्कार केन्द्रको काम प्रशंसनीय :  उपप्रधानमन्त्री पोखरेल 


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय आविष्कार केन्द्रले खेलेको भूमिका प्रशंसनीय भएको बताएका छन् ।

सिंहदरबारमा आज आविष्कार केन्द्रका अध्यक्ष रहेका महावीर पुनसँगको भेटमा उपप्रधानमन्त्री पोखरलेलले आविष्कार केन्द्रको कार्य अनुकरणीय रहेको बताउँदै सरकारका तर्फबाट सहयोग गर्ने उनले बताए।

भेटमा आविष्कार केन्द्रका अध्यक्ष पुनले कोरोनाको संकट आउनासाथ आफूहरुले ११ प्रकारका सामान तयार गरी निःशुल्क वितरण गरेको जानकारी दिए।

उनकाअनुसार आविष्कार केन्द्रले अहिलेसम्म ३८ हजार ५ सय सेट पीपीई निःशुल्क वितरण गरिसकेको छ। पुनले संकटकालीन अवस्था भएकाले त्यहीअनुसार अध्यादेश र कानुन बनाएर भए पनि जनताको जीवनरक्षा गर्न उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरे।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ८ : ४५ बजे

भारतमा मतदाता सूची विवाद चर्कियो, विपक्षी नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको