यस्तो छ मिर्गी रोगबाट बच्ने घरेलु उपचार विधि « Khabarhub

 यस्तो छ मिर्गी रोगबाट बच्ने घरेलु उपचार विधि


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

१. बेहोसी अवस्थामा बिरामी अचेतन अवस्थामा हुन्छ । यसको चेतना गुमेको हुन्छ । यस्तो अवस्थामा रायोलाई पिसेर रोगीलाई सुँघाइदिनाले बेहोशी टाढा हुन्छ ।

२. तुलसीको पातको रसमा थोरै सेतो नुन मिलाई १/१ थोपा नाकमा हाल्नुका साथै तुलसीको पातलाई पिसेर शरीरमा लगाउनाले बेहोशीको समस्या हट्दछ ।

३. तुलसीको पातका साथै कपुर नाकमा सुँघाउनाले बेहोशीको समस्या हट्छ ।

४. बदाम, खरबुजा, मिश्री, घ्यू सबैलाई मिलाई दूधमा पकाई रोगीलाई खान दिएमा बेहोशीपन निको हुन्छ ।

५. १ ग्राम कालो मरिचलाई महमा मिलाई १ महिनासम्म चाट्नाले यो रोग निको हुन्छ ।

६. पिपरामुल, ल्वाङ, जाइफल, कालो मरिच आदि सबैलाई पिसेर छान्नुहोस् र हरेक दिन करिब ३ महिनासम्म ३ ग्राम महको साथ बिहान–बेलुका खानाले यो रोग निको हुन्छ ।

७. ३ ग्राम रायो वा सरस्यूँलाई गाईको पिसावमा मिलाई टाउकोमा लेप लगाउनाले यो रोग निको हुन्छ ।

८. १० ग्राम हिङलाई कपडामा बाँधी घाँटीमा राख्नाले मिर्गी रोग ठीक हुन्छ ।

९. एउटा प्याजलाई पिसेर सुँघाउनाले बेहोशी निको हुन्छ ।

१०. गोरखामुण्डी धुलो कागतीसँग चाट्नाले मिर्गी रोगीलाई आराम मिल्छ ।

११. ब्राह्मी, शङ्खपुष्पी, साँठी तथा तुलसीको धुलो महसँग खानु लाभदायक मानिन्छ ।

१२. ३० ग्राम तिल्ली र ९० गम लसुन मिलाई खानाले रोग निको हुन्छ ।

१३. मिर्गी रोगको समयमा अम्बाको पात उमालेर पिउनाले रोग कम हुन्छ ।

साभार : ‘मेरा डाक्टर’ बाट

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ५ : ४२ बजे

प्रधानन्यायाधीशको चयन विधि गलत भए बहस गरौँ : लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानन्यायाधीशको चयन

प्रधानमन्त्री बालेनसँगको सहकार्य दीगो हुन्छ : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफू र

सरकारका काम सोचविचारपूर्ण छन्, दुखमनाउ गर्नुपर्दैन : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले वर्तमान सरकारले

विषाक्त खाना खाँदा ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन- भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस चन्द