गुप्तांगमा लुकाएर लागुऔषध तस्करी गरेको आरोपमा दुई महिला पक्राउ « Khabarhub

गुप्तांगमा लुकाएर लागुऔषध तस्करी गरेको आरोपमा दुई महिला पक्राउ


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं—गुप्तांगमा लुकाएर लागुऔषध ब्राउन सुगर तस्करी गरेको आरोपमा प्रहरीले झापाबाट दुई महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गुप्तांगमा ४४ दशमलव ३ ग्राम ब्राउन सुगर लुकाएर तस्करी गरेको आरोपमा झापा दमक–१ की ३४ वर्षीया मञ्जु धिमाल र २५ वर्षीया विमला धिमाललाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाका अनुसार दक्षिण झापाको गौरीगन्ज गाउँपालिका–४ को कदमगाछीस्थित सीमा प्रहरी चौकी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले चेकजाँच गर्दा संवेदनशील अंगमा लागुऔषध लुकाएर ल्याएको अवस्थामा पक्राउ गरको हो ।

अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १२ : ३० बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका