दशैँमा खसी किन्दा ध्यान दिनुपर्ने कुरा « Khabarhub

दशैँमा खसी किन्दा ध्यान दिनुपर्ने कुरा


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालीहरूको महान चाड वडादशैँ शुरु भएको छ । दशैँको विशेषता भनेको मासुका बिभिन्न व्यञ्जनको खानपान हो । यसकालागी मानिसले गच्छे अनुसार खसी, बोका, कुखुरा किन्ने गर्दछन् ।

खसी, बोका किन्दा मन लागे अनुसारको बजेटमा नपाउने हुन्छ । अर्थात खसी, बोका किन्दा मुख्य समस्या भनेको मूल्यमा पर्दछ । मंहगो मुल्यमा कम वजनको खसी मात्र पाइन्छ । जो कसैले किन्न चाहादैँन । तथापी कस्तो खसी किन्ने त ?

खसी किन्दा ध्यान दिनुपर्ने कुरा:
खसी किन्दा डम्म पेट भएको देखेर त्यसलाई राम्रो मानेर नकिन्नुहोला । चाँडबाडमा खसी बोका मोटाघाटा देखाउन प्रशस्त अन्न, पानी ख्वाएर बजारमा बेच्न ल्याइएको हुन सक्छ । यस्तोमा तौल अनुसार खसीको मुल्य पर्ने भएकाले बिक्रेताले किलो अनुसार मोल भाउ गर्दछन् ।

त्यस्तै खसी बोका किनेर घरमा ल्याएपछि आजभोली नै काट्ने हो भने त्यसलाई ठिक्क अन्न र पानी दिएर राखे त्यसको जिउमा लादी पनि कम हुन्छ । साथै आन्द्रा भुँडी सफा गर्न कम झन्झटिलो हुन्छ । तर किनेर ल्याएको खसी बोका भोकै भने राख्नु हुदैँन ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  १० : ३० बजे

स्मार्ट नागरिक सेवा केन्द्र सञ्चालन गर्ने बालेन सरकारको निर्णय

काठमाडौं – सरकारले नागरिक सेवा सुधारलाई तीव्र बनाउने उद्देश्यसहित नयाँ

शासकीय सुधारका लागि सरकारले सार्वजनिक गर्‍यो सय कार्यसूची (पूर्णपाठ)

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

बालेन सरकारको निर्णय : संघीय मन्त्रिपरिषद् २५ बाट १७ मा झार्ने, दलीय ट्रेड युनियन खारेज गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह नेतृत्वको सरकारले

ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अहिले थप सतहमा

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला