एमाले पर्यटन इलाका कमिटीको नेतृत्वमा मगर « Khabarhub

एमाले पर्यटन इलाका कमिटीको नेतृत्वमा मगर


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले पर्यटन इलाका कमिटीको पाँचौ अधिवेशनबाट जीवन थापा मगरको अध्यक्षतामा सर्वसम्मत रुपमा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा इन्द्रबहादुर भट्न, सचिव बिष्णु पाण्डे र उपसचिवमा ध्रुव धरेल र हेम कार्की चयन भएका छन् ।

एमाले पर्यटन इलाका कमिटी सदस्यमा बिदुर खतिवडा, प्रकाश लामिछाने, टंकप्रसाद दुवाडी, राममणी रिजाल, बिष्णु लम्साल, शर्मिला अधिकारी सापकोटा, पुरु रिमाल, जिबन थपलिया, किसान गुरुङ, ज्याङ च्याङ भोटे, फुर्बा शेर्पा, भुबन बहादुर पाण्डे, समिता बराल, पिताम्बर गुरुङ, नबराज श्रेष्ठ, भागबत सिम्खडा, नारायण खनाल, छिरिङ्ग शेर्पा लगायत चयन भएका छन् ।

अधिवेशनको उद्घाटन एमाले नेता शंकर पोखरेलले गरेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ७ : ५८ बजे

शुक्लाफाँटाका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा वृद्धि

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको

आन्तरिक राजस्व बढाउन नसक्दा कमजोर बन्दै पर्साका स्थानीय तह

वीरगञ्ज– पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक आयबाट तीन

एसियाली बाढी विपत् : सैन्य सहयोग तीव्र, मृतक कूल एक हजार नजिक

एजेन्सी– श्रीलंका र इन्डोनेसियाले हालैका दिनहरूमा एसियाका चार देशमा आएको

एड्ससँगै यौन रोगको समस्या बढ्न थाल्यो

चितवन– जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या

एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

राँझा– बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चार लेन