पहिलाेपटक एक्सन फिल्ममा आयुष्मान « Khabarhub

पहिलाेपटक एक्सन फिल्ममा आयुष्मान


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)–कलर यलो प्रोडक्सनका लागि अनिरुद्ध अय्यरले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘एक्सन हिरो’मा अभिनेता आयुष्मान खुराना जोडिएका छन् । एक्सन जनरामा आयुष्मानको लागि पहिलो फिल्म हुनेछ ।

‘आयुष्मान पूर्ण रुपमा यो फिल्ममा एक्सन हिरोको भूमिकामा फिट छन् । यो टी–सिरिज र आयुष्मानबीच चौथो सहकार्य पनि हो । यो समूहमा आबद्ध सबैजनाका लागि विशेष पनि बनेको छ’, निर्माता भुषण कुमारले भनेका छन् ।

अभिनेता आयुष्मानले तेस्रोपटक आनन्दसँग सहकार्य गर्न लागेका हुन् । ‘आनन्द सरसँग सहकार्यलाई लिएर रोमाञ्चित छु । आशा छ कि एक्सन हिरोको रुपमा विश्वभरका दर्शकलाई मनोरञ्जन दिन हाम्रो ट्रेक रेकर्ड हुनेछ’, आयुष्मानले भनेका छन् । फिल्मको छायांकन भारत र यूकेमा हुनेछ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ३ : ०८ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ