ओलीले आज पत्रकारसँग अन्तरक्रिया गर्दै « Khabarhub

ओलीले आज पत्रकारसँग अन्तरक्रिया गर्दै


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकारसँग अन्तरक्रिया गर्दै छन्।

प्रेस चौतारी नेपालले दिउँसो साढे १२ बजे ओलीसँग पत्रकार साक्षात्कार कार्यक्रम आयोजना गरेको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए।

पत्रकार सम्मेलन काठमाडौँको तीनकुनेस्थित एक बैंक्वेटमा हुनेछ।

चितवनमा हालै सम्पन्न महाधिवेशनले अध्यक्ष ओलीलाई दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित गरेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ८ : ५२ बजे

शुक्रबारसम्म नै पानी पर्छ, कतिपय ठाउँमा ठूलो वर्षा हुन्छ : मौसमविद्

काठमाडौं– पछिल्लो समयमा परेको पानी आगामी शुक्रबारसम्म नै पर्नसक्ने मौसविद्ले

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका