शेखर कोइराला जिल्ला सभापतिहरूसँगको छलफलमा  « Khabarhub

शेखर कोइराला जिल्ला सभापतिहरूसँगको छलफलमा 


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान जिल्ला सभापति र निवर्तमान जिल्ला सभापतिहरूसँग छलफल गरेका छन् ।

वसुन्धराको एक पाटी प्यालेसमा कोइरालाले आज बिहान काठमाडौँमा उपलब्ध जिल्ला सभापति र पुर्वसभापतीहरुसँग आफू १४ औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने/नबन्नेबारे सल्लाह लिएका हुन् ।

जिल्ला सभापतिहरूको सल्लाहपछि आवश्यक निर्णय लिने उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  १० : २७ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार