दलहरु खर्चिला भए : नरहरि आचार्य « Khabarhub

दलहरु खर्चिला भए : नरहरि आचार्य


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता नरहरि आचार्यले अहिले राजनीतिक दलहरुको सञ्चालन मितव्ययी हुन नसकेको बताएका छन् ।

बिहीबार काठमाडौँमा ‘नरहरि आचार्य जीवनको पाठशाला सम्झना र सम्बन्ध’ नामको पुस्तक सार्वजनिक एवं अन्तरसम्वाद कार्यक्रममा उनले केन्द्रीय निर्वाचनदेखि पार्टीको आन्तरिक निर्वाचनसम्म दलहरुको खर्च असिमित देखिएको र मितव्ययी हुन नसकेको बताए ।

उनले कांग्रेस पनि मितव्ययी हुन नसकेको भन्दै कांग्रेसको चाल पनि गतिलो नरहेको टिप्पणी गरे । उनले संविधानमा उल्लेख बिषयलाई आवश्यक कानून निर्माण गरेर कार्यान्वयनमा लैजानुपर्ने बताए ।

संघले प्रदेशका लागि बनाउनुपर्ने कानून पनि बनाउन नसक्नु दुखको बिषय रहेको उनको भनाइ छ । उनले संविधानले व्यवस्था गरेका अधिकारलाई कानून बनाएर लागू गर्नुपर्ने भन्दै त्यो अपूर्ण भए संविधान संशोधन गर्ने प्रावधान खुल्ला नै रहेको धारणा राखे । उक्त पुस्तक सांग्रीला बुक्सले प्रकाशन गरेको हो ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ८ : ३५ बजे

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको