बुढ्यौली भइसकेकाले उमेर लुकाइरहेका त छैनन् ? यसरी लाग्छ पत्ता « Khabarhub

बुढ्यौली भइसकेकाले उमेर लुकाइरहेका त छैनन् ? यसरी लाग्छ पत्ता


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हत्तपत्त युवतीहरु आफ्नो उमेर बताउँन चाहदैनन् । हुन त केटीको उमेर र केटाको तलब नसोध्नु भनिन्छ ।

तर पनि उमेरबारे कौतुहल त भैहाल्छ । त्यसो भए उमेर कसरी थाहा पाउने ? यो धेरैको मनमा लागेको जिज्ञासा हुनसक्छ ।

यसबारे हामी केही जानकारी दिदैछौँ । विभिन्न अनुसन्धानलाई आधार मानेर एजेन्सीहरुले तयार परेको रिपोर्ट अनुसार कपाल झरेर तक्लु हुनु र कानको आकार बढ्नु ५० वर्ष पूरा गरेको प्रमाण हो ।

कसैको उमेरबारे सही निर्क्योल गर्न बुढ्यौलीको अन्य निशानाहरु पनि हेर्न सकिने सर्वेक्षणले देखाएको छ ।

जसमा पर्दछ टेलिभिजन हेर्दाहेर्दै निदाउनु, रुघाखोकी लागेको सुरुमै स्वेटर लगाउनु, कारको साचो भुल्नु, यातायातको साधन ढिलो चलाउनु, अन्य मानिसहरुको नाम बिर्सनु तथा याद गर्न मुस्किल हुनु आदि ।

के तपाईमा पनि माथि भनिएका समस्याहरु छन् भने तपाईँको पनि जवानीले डाँडाँ काटिसकेको बुझ्नु होस् ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ५ : २० बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट