गेटाफेविरूद्ध रियल मड्रिडको सहज जित « Khabarhub

गेटाफेविरूद्ध रियल मड्रिडको सहज जित


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले गेटाफेविरूद्ध सहज जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा साविक विजेता रियलले गेटाफेलाई २-० ले गोलले हराएको हो ।

रियलको जितमा करिम बेन्जिमा र फर्लान्ड मेन्डीले एकएक गोल गरे ।

जितसँगै रियल २२ खेलमा ४६ अंकसहित तालिकाको दोस्रो स्थानमा उत्रिएको छ । उसले शीर्ष स्थानको एट्लेटिकोसँग अंक दूरी ५ मा झारेको छ ।

पराजित गेटाफे भने २४ अंकसहित १३औँ स्थानमा छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ७ : २५ बजे

कांग्रेसको विशेष महाधिवेशन : सोमबार बिहान १० बजेदेखि बन्दसत्र सुरू हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान

राजेश हमालले भने : नेतृत्व चयन गर्दा जनता चनाखो हुनुपर्छ

झापा – नेपाली चलचित्रका अभिनेता राजेश हमालले देशको विकासमा जनस्तरबाटै

साँझमा यस्तो देखियो कांग्रेस विशेष महाधिवेशन स्थल (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको राजधानीको भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो महाधिवेशनमा कांग्रेस

कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले