चुट्किला : पछाडि नहेरी भागेँ « Khabarhub

चुट्किला : पछाडि नहेरी भागेँ


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शेरे : म एउटा घनघोर जङ्गलमा हिँडिरहेको थिएँ अचानक ५ वटा बाघ आए ।

मुन्द्रे : नचाइने कुरा ६ वटा बाघ नि सँगै हिँड्छन् र ?

शेरे : ल २ वटा चाहिँ हो है ।

मुन्द्रे : २ वटा बाघ सँगै हिँडेको मैले अझसम्म सुनेको पनि छैन ।

शेरे : एउटा त पक्कै हो ।

मुन्द्रे : हा हा कहीँ बाघ पनि एक्लै हिँड्छ र ?

शेरे : खोइ यार, म घनघोर जङ्गलमा हिँडराथेँ, पछाडि खै के ले हो खस्य्राक्क पाराथ्यो म त पछाडि नै नहेरी भागेँ यार ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

 

 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ५ : ५५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र