जर्मन क्लब बोरूसिया डोर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा « Khabarhub

जर्मन क्लब बोरूसिया डोर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन क्लब बोरुसिया डोर्टमण्ड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

मंगलबार राति सम्पन्न खेलमा स्पेनिस क्लब सेभियालाई समग्रमा ५-४ गोल अन्तरले पराजित गर्दै डोर्टमण्ड च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको हो ।

डोर्टमण्डलाई अन्तिम आठमा पुर्‍याउन दुवै गोल इर्लिंग हल्याण्डले गरे ।  सेभियाका लागि योउसेफ एननेस्रीले दुवै गोल गरे पनि जितका लागि पर्याप्त हुन सकेन ।

पहिलो लिगमा ३-२ ले विजयी भएको डोर्टमण्ड दोस्रो लिगमा २-२ गोलको बराबरी खेलेपछि समग्रमा ५-४ को अग्रता हासिल गरेको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : ५० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका