सकेसम्म मोटी बेहुली खोज्ने देश « Khabarhub

सकेसम्म मोटी बेहुली खोज्ने देश


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाई अधिकाशं महिलालाई आफ्नो वजन अर्थात मोटोपन घटाउन चिन्तित रहेको पाउनु भएको होला ।

अधिकाशं मानिस पातलो र जिरो साइजको शरीर मन पराउँछन् । तर विश्वमा एउटा यस्तो देश छ जहाँ मोटो शरीर भएका महिला मन पराइन्छ । यस देशमा महिलाहरु सकेसम्म मोटो हुन मेहनत गर्दछन् ।

मौरिसस नामक देशमा मोटो शरीर भएको महिलासँग विवाह गर्न धेरैले रुचाउने गर्दछन् । यस देशमा मोटो शरीर भएका महिला भाग्यशाली मानिन्छन् । त्यसैले मौरिससका महिला आफूलाई सकेसम्म मोटो बनाउन प्रयाशरत रहने गर्दछन् ।

मौरिससमा विवाहको समयमा महिलाको शरीर मोटो देखिएमा ससुराल (घर पक्षका मानिस) खुसी हुन्छन् । उनीहरु बेहुली मोटी होस् भन्ने चाहन्छन् ।

त्यसैले यहाँ पातली भन्दा मोटी महिलालाई धेरैले मन पराउँछन् । उनीहरुको रीतिरिवाज र परम्परा अनुसार मोटी महिला समृद्धि र खुसी लिएर आउने मान्यता छ । त्यसैले यस देशका प्राय महिला डाइटिगं नगरी निर्धक्क खानपान गर्दछन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ९ : २० बजे

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको छ ।

काठमाडौं प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले गत जेठ महिनामा सञ्चालित ‘स्वीप

नेपाललाई जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

काठमाडौं– सङ्घीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने

‘फ्री भिसा फ्री टिकटको व्यवस्थाले श्रमिक मारमा परे यसलाई पुनर्विचार गर्दै छौँ’ 

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार ऐन

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले घेरे वेल 

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका छन् ।