हिमालयन बैंकद्वारा पाटन दरबार क्षेत्रका मन्दिर पुनर्निर्माणका लागि १ करोड सहयोग « Khabarhub

हिमालयन बैंकद्वारा पाटन दरबार क्षेत्रका मन्दिर पुनर्निर्माणका लागि १ करोड सहयोग


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिमालयन बैंकद्वारा पाटन दरबार क्षेत्र रहेका मन्दिरहरुको पुनर्निर्माणका लागि काठमाडौँ भ्याली ट्रस्टलाई १ करोड प्रदान गरेको छ ।

बैंकका संचालक समितिका अध्यक्ष तुलसी प्रसाद गौतमले ट्रस्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रिहित कुमार रंजितकारलाई केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त चेक हस्तान्तरण गरेका थिए ।

बैंकले स्थापना काल देखिने स्वास्थ्य ,शिक्षा, प्राकृतिक विपत्तिमा परेकाहरु,सस्कृतिक सम्पदाहरुको संरक्षण/पुनस्थापना वित्तीय साक्षरता,वातावरण संरक्षण,जनचेतना,आदि जस्ता क्षेत्रम सहयोग प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ४ : २८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु