सर्वोच्चका दुबै फैसलापछि ओली सत्ता बस्नुको कुनै तुक छैन : डा. भट्टराई « Khabarhub

सर्वोच्चका दुबै फैसलापछि ओली सत्ता बस्नुको कुनै तुक छैन : डा. भट्टराई


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘प्रतिगमनका मुख्य खलनायक’ भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा ‘ओली हटाऊँ देश बचाऊँ’ ह्यासट्याग गर्दै  उनले सर्वोच्चका दुबै फैसलापछि प्रधानमन्त्री ओलीले एक मिनेट पनि सत्ता बसिरहन तुक नहुने जनाएका छन् ।

नेता भट्टराईले ओलीले अरुको शिकारमा विषाक्त घाँस हालिरहेको कुरा अरुले किन नबुझेको भन्दै प्रश्न समेत गरेका छन् ।

यस्तो छ उनको ट्वीट

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १० : ५५ बजे

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण

सुदूरपश्चिममा आज गौरा पर्वको ‘अठ्यावाली’

कञ्चनपुर– सुदूरपश्चिममा आज गौरा पर्वको मुख्य दिन ‘अठ्यावाली’ हर्षोल्लासका साथ