चुट्किला : अर्कै बुवा खोजी दिउँला « Khabarhub

चुट्किला : अर्कै बुवा खोजी दिउँला


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाबु आमा र छोरा बजार घुम्ने क्रममा छोरालाई आईस्क्रिम किनी दिएछ र छोराले त्यो आइस्क्रिम खानै नपाई खसेछ छिटोछिटो टिप्न खोज्दा आमाचाहिँले भनिछ : छि खसेको चिजलाई नटिप म अर्कै किनिदिउँला । अनि एकछिन पछि हिँड्दा हिँड्दै बाबु चाहिँ लडेछ अनि हत्त न पत्त आमाले उठाउन खोज्दा छोराले भनेछ— खसेको चिजलाई नउठाउनुस् आमा म अर्कै बुवा खोजिदिउँला ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ४ : ०४ बजे

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ