विपक्षी गठबन्धनको बैठक देउवा निवास बुढानीलकण्ठमा जारी « Khabarhub

विपक्षी गठबन्धनको बैठक देउवा निवास बुढानीलकण्ठमा जारी


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी गठबन्धनको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ ।

बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा ५ बजेदेखि शुरु भएको हो । प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेपछि त्यही विषयमा धारणा बनाउन र गण्डकी प्रदशमा सरकार बनाउने विषयमा छलफल गर्नका लागि विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन् ।

बैठकमा नेपाली कांग्रेसको तर्फबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री पूर्ण बहादुर खड्का सहभागी छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाको तर्फबाट अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल समेत सहभागी छन् ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ७ : १६ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग