गोकुल बाँस्कोटाको कटाक्ष : कांग्रेसले सभापति अदालती लालमोहोरबाटै ल्याउने पो जस्तो छ त ? « Khabarhub

गोकुल बाँस्कोटाको कटाक्ष : कांग्रेसले सभापति अदालती लालमोहोरबाटै ल्याउने पो जस्तो छ त ?


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व मन्त्री तथा एमालेका नेता गोकुल बाँस्कोटाले कांग्रेस महाधिवेशनलाई लक्षित गर्दै कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जालमा कांग्रेस सभापति पनि अदालतबाटै चयन गर्ने होला भनेर कटाक्ष गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कांग्रेसमा कोभिड अवधिलाई जिरो समय मानेर डेढ वर्ष म्याद थपी माग्न अदालतमा निवेदन हाल्ने सल्लाह हुन थाल्यो रे भन्छन्। त्यसपछि हुने आम र स्थानीय चुनावमा जाँदा झगडा हुँदैन रे, देउवा पनि सभापति नबन्ने रे । सभापति पनि अदालती लालमोहोरबाटै ल्याउने पो जस्तो छ त? रामचन्द्रज्यूलाई जहिल्यै सकस!!!’

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ९ : १८ बजे

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई