चुट्किला | Khabarhub Khabarhub

चुट्किला


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुत्ता

प्रेमी : तिम्रो पिताजीसँग विवाहको बारेमा कहिले कुरा गरौँ ?
प्रेमिका : जब उनको खुट्टामा जुत्ता हुँदैन ।

मालिक

प्रेमी : मैले यो कप दौड प्रतियोगितामा जितेको हुँ ।
प्रेमिका : यस दौडमा को को दौडेका थिए ?
प्रेमी : एक म र एक कपको मालिक ।

नर्क जानु

एउटा पियक्कड व्यक्ति दिउँसै झुम्म हुँदै सार्वजनिक बसमा चढ्यो । यताउता हेरेर ऊ खाली सिटमा गएर बस्यो । छेउको सिटमा गेरु वस्त्र लगाएका एक विशिष्ट गुरु बसेका थिए ।

पियक्कडको हालत देखेर ती व्यक्तिले भने— तपाईं जुन बाटो हिँडिरहनुभएको छ त्यो सिँधै नर्कमा जान्छ । किन यस्तो काम गर्नुहुन्छ ?

पियक्कडले चिच्याउँदै भन्यो— ए ड्राइभर, गाडी रोक । मलाई नर्क जानु छैन ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १२ : ०१ बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव