धनुषामा कुटपीटबाट एक जनाको ज्यान गयो « Khabarhub

धनुषामा कुटपीटबाट एक जनाको ज्यान गयो


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा कुटपीटबाट एक जनाको मृत्यु भएको छ । कुटपीटबाट घाइते भएका क्षीरेश्वरनाथ नगरपालिका ६ सखुवाका ३५ वर्षीय ओम मल्लिक डोमको सोमबार राति उपचारको क्रममा मृत्यु भएको हो ।

गएको साउन १८ गते राति १० बजे छिमेकी २७ वर्षीय राकेश राय कुर्मीसँग उनको झगडा भएको थियो । झगडाकै क्रममा राकेशले ओमको पेटमा खुकुरी प्रहार गरेको आरोप लागेको छ ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक तिलक बहादुर सुनारले घटना सम्बन्धमा निवेदन परेको र घाइतेको उपचारको क्रममा मृत्यु भएको खबर लगतै घटनासँग सम्बन्धित एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ५ : ४० बजे

ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण