चितुवाको छालासहित दुई जना पक्राउ « Khabarhub

चितुवाको छालासहित दुई जना पक्राउ


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाा प्रहरी कार्यालय पाल्पाका अनुसार पक्राउ पर्नेहरुमा रिब्दिकोट गाउँपालिका ७ का ४२ वर्षीय विष्णुबहादुर खत्री र सोही स्थानका ४० वर्षीय रविल मिया रहेका छन् ।

मंगलबार दिउँसो रिब्दिकोट गाउँपालिका ५ कुसुमखोलाबाट उनीहरुलाई पक्राउ गरिएको हो । विषेश सूचनाका आधारमा लु्म्विनी प्रदेश अनुसन्धान समुह र प्रहरी चौकी हार्थाेकको सयुक्त टोलीले मुझुङ्ग वतासेबाट तानसेन ल्याउदै गर्दा छाला बरामद गरिएको प्रहरीको भनाइ छ ।

उनीहरुको शरिर तथा झोला खानतलासी गर्दा चितुवाको छला बरामद गरिएको  जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

उनीहरुबाट घटनामा प्रयोग गरिएको लु ३७ प ४४४ नम्बरको मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उ

नीहरुलाई अनसुन्धानको लागी डिभिजन वन कार्यालय पाल्पामा बुझाइएको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ७ : २१ बजे

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि