आधा घण्टा बसेर सकियो सुरक्षा परिषद्को बैठक « Khabarhub

आधा घण्टा बसेर सकियो सुरक्षा परिषद्को बैठक


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सुरक्षा परिषद्को बैठक शुक्रबार बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान सवा ११ बजे सुरु भएको बैठक पौने ११ बजेसम्म बसेको स्रोतले जनायो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव बोगेन्द्रराज शर्मा पौड्याललगायतको सहभागिता थियो ।

बैठकमा देशको शान्ति सुरक्षा, एमसीसीको विरोधमा भइरहेका विरोध प्रदर्शनबारे छलफल भएको स्रोतले जनायो । प्रधानसेनापति बनेपछि शर्मा पहिलो पटक सुरक्षा परिषद्को बैठकमा सहभागी भएका हुन् । उनले बिहीबारमात्र प्रधानसेनापतिको कार्यभार सम्हालेका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ११ : ५८ बजे

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी