ऊर्जामन्त्री भुसाल र एमसीसी प्रतिनिधिबीच भेटवार्ता | Khabarhub Khabarhub

ऊर्जामन्त्री भुसाल र एमसीसी प्रतिनिधिबीच भेटवार्ता


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातेमा सुमार नेतृत्वको टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भेटवार्ता गरेको छ ।

सिंहदरबारमा भएको भेटमा उपाध्यक्ष सुमारले एमसीसी कार्यान्वयनका लागि सहयोग गर्न आग्रह गरेकी थिइन् ।

सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत पूर्वाधार निर्माणका लागि एमसीसीबाट अनुदानस्वरुप सहयोग हुने उनले बताएकी थिइन ।

भेटमा उर्जामन्त्री भुसालले राजनीतिक सहमतिका आधारमा नै एमसीसीका बारेमा निर्णय हुने जवाफ दिएकी थिइन् ।  बिहीबार नेपाल आएको एमसीसीको टोलीले विभिन्न दलका शीर्ष नेताहरुसँगको भेटवार्तालाई निरन्तरता दिइरहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ६ : १७ बजे

माइतीघरमा उर्लिए जेन-जी (तस्बिरहरू)

काठमाडौं– जेनजी पुस्ताले भ्रष्टाचार र नातावादविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन सुरु

चट्याङ लागेर महिलाको मृत्यु

सिरहा– सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

खानी खोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय थप

काठमाडौं– खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि हकप्रद

ओरियन्टल होटल्सले हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं– ओरियन्टल होटल्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ

मानव अंग प्रत्यारोपण विकास समितिको अध्यक्षमा डा. ढकाल नियुक्त

काठमाडौं– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर अन्तर्गतको विकास समितिको