अन्तर्राष्ट्रिय विद्यार्थीलाई आकर्षण गर्ने योजनामा काठमाडौँ विश्वविद्यालय | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय विद्यार्थीलाई आकर्षण गर्ने योजनामा काठमाडौँ विश्वविद्यालय


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ विश्वविद्यालय अन्तराष्ट्रिय विद्यार्थी आकर्षण गर्ने तयारिमा लागेको छ ।

काठमाडौँ विश्वविद्यालयमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीको संख्या १३ प्रतिशत रहेकाले त्यसलाई बढाउने योजना व्यवस्थापनले बनाएको हो ।

विश्वविद्यालय व्यवस्थापनका अनुसार विगत तीन दशकको तथ्यांक हेर्दा काठमाडौँ विश्वविद्यालयवाट दिक्षीत हुनेमध्ये करिव १३ प्रतिशत विद्यार्थी विदेशी छन् ।

हालसम्म दक्षिण एशियाका देशवाहेक अमेरिका, क्यानाडा, बेलायत, जर्मनी, नर्बे, रसियासहित ४६ देशका विद्यार्थी यो विश्वविद्यालयवाट दिक्षीत भएका छन् ।

विदेशी विद्यार्थी मध्ये नेपालभन्दा धेरै टाढा रहेको जाम्बियाका १८ जना, दक्षिण अफ्रिकाका १४ जनाले समेत काठमाडौँ विश्वविद्यालयलाई आफ्नो उच्च शिक्षाको गन्तब्य छानेका कारण नेपालले चाहँदा अन्तराष्ट्रिय विद्यार्थीहरुको आकर्षक गन्तब्य रहने देखिएको र त्यसका काठमाडौँ विश्वविद्यालयले थप पहल शुरु गरेको काठमाडौँ विश्वविद्यालयका अधिकारी बताउँछन् ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ३ : २० बजे

कवि जिरेलको ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक

काठमाडौं – कवि टेकबहादुर जिरेलद्वारा लिखित कवितासङ्ग्रह ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक

प्रहरीले नै अपहरण गरेर फिरौती मागेपछि…

काठमाडौं– तीन जना प्रहरीले दुई जनालाई अपहरण गरी फिरौती मागेको

बैठकमा नेतृत्वको विकल्पबारे कुरा उठेको छैनः अग्नि सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा

पृथ्वीमानले पुर्‍याएको योगदान महत्त्वपूर्ण छ : सभापति देउवा

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व पृथ्वीमान गुरुङले पार्टीमा