भारतमा थपिनेभन्दा कोरोनामुक्त हुनेको दैनिक संख्या बराबर « Khabarhub

भारतमा थपिनेभन्दा कोरोनामुक्त हुनेको दैनिक संख्या बराबर


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार त्यहाँ १२ हजार ८१६ जना संक्रमणमुत्त भएका छन् ।

आज करिब ५ सय बढी भए पनि प्राय त्यहाँ दैनिक थपिने कोरोना संक्रमितमभन्दा संक्रमणमुक्त हुने करिब बराबर रहेका पाइएको छ ।

गत २४ घण्टामा मात्रै ४८० जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरानाका कुल संक्रमितको संख्या ३ करोड ४३ लाख ८६ हजार ७८६ पुगेको छ । तीमध्ये ३ करोड ३७ लाख ७६ हजार ५३ जना निको भइसकेका छन् भने ४ लाख ६१ हजार ८२७ जनाले ज्यान गुमाएका छन् ।

त्यहाँ सकृय संक्रमितको संख्या एक लाख ४८ हजार ९०६ रहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ७ : ३० बजे

कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा काठमाडौंको

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु

इरानमा हिंसा बढ्दै, संयम हुन ट्रम्पको आग्रह

एजेन्सी– इरानमा पछिल्ला दुई सातादेखि जारी विरोध प्रदर्शनका क्रममा मृत्यु

बैंकबाट लुटिएको पैसा खोज्दा खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर

काठमाडौं- सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक लुटपाट भएपछि खोजी कार्यमा

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा