उपमेयर कपमा आज क्वाटर्रफाइनलका दुई खेल « Khabarhub

उपमेयर कपमा आज क्वाटर्रफाइनलका दुई खेल


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज (बुधबार) क्वार्टरफाइनलका दुई खेल हुनेछन् ।

पहिलो खेलमा कैलालीको गौरीगंगा नगरपालिका र इलामको रोङ गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेलमा दिउँसो ३ बजे कैलालीको गोदावरी नगरपालिका र झापाको कन्काइ नगरपालिका भिड्नेछन् ।

प्रतियोगिताको विजेता र उपविजेता टोली पुसमा आयोजना हुने राष्ट्रिय महिला लिगका लागि छनोट हुनेछ ।

राष्ट्रिय लिगमा यसपटक ८ टोलीको सहभागीता रहनेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ८ : ४० बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति