मुगुमा एक युवती मृत फेला « Khabarhub

मुगुमा एक युवती मृत फेला


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । खत्याड गाउँपालिका ६ रास्कोटी बाडाका बाँचे शाहीकी छोरी अन्दाजी १८ वर्षीया मण्डला शाही मृत अवस्थामा फेला परेकी हुन् ।

घरभन्दा करिव ५०० मिटर पर रूखमा झुण्डिएको अवस्था मण्डला फेला परेको प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले बताए ।

उनका अनुसार घरबाट हराएको जानकारी परिवारले दिएपछि माँझचौरबाट खटिएको प्रहरी टोलीले खोजखबर गर्दा मंगलबार उनी मृत अवस्था फेला परेकी थिइन् । थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट केही सुरक्षाकर्मी पठाइएको उनले बताए ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ७ : ३३ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको