सबै उपलब्धिको सुरुवाती विन्दु « Khabarhub

सबै उपलब्धिको सुरुवाती विन्दु


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एडविन सी. वान्र्स ओरेन्ज न्यूजर्सीमा पचास वर्ष पहिले रेलबाट झरे । त्यस वेला उनी कुनै फुटपाथमा बस्ने मानिसजस्तै देखिन्थे । उनको विचार भने दृढ थियो ।

रेल स्टेशनबाट उनी थोमस एल्बा एडिसनको अफिसतर्फ जाँदै थिए । उनको मस्तिष्कले आफ्नो काम गरिरहेका थियो । कल्पनामै उनले आफूलाई एडिसनको सामुन्ने उभिएको देखे । उनी एडिसनको सामुन्ने आफ्नो जीवनको एकलौटी प्रबल इच्छा व्यक्त गरिरहेका थिए । महान् आविष्कारकका बिजेनस पार्टनर बन्ने प्रस्ताव राख्दै थिए ।

वान्र्सको इच्छा केवल आशा थिएन । केवल कामना थिएन । एक प्रबल इच्छा थियो । जुन उनको लागि सबैभन्दा माथि थियो । जसले प्रत्येक कुरा पार गथ्र्याे । उनको इच्छा एक निष्ठ थियो । उनमा एक निश्चित लक्ष्य थियो ।

केही वर्ष बित्यो । एडविन सी. वान्र्स एक पटक फेरि एडिसनको सामुन्ने उभिएका थिए । एडिसनसँग पहिलो पटक भेटेकै अफिसमा । यस पटक उनको प्रबल इच्छा वास्तविकतामा बदलिसकेको थियो । उनी एडिसनसित मिलेर बिजनेस गरिरहेका थिए । उनको जीवनको सबैभन्दा ठुलो सपना सत्य भइसकेको थियो ।

वान्र्स एक निश्चित लक्ष्य छानेको कारण र त्यस लक्ष्यलाई पूरा गर्न आफ्नो इच्छाशक्तिका साथ प्रयास जारी राखेकोमा सफल बनेका थिए ।

साभार : ‘सोच्नुहोस् र धनी बन्नुहोस्’ पुस्तकबाट

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ७ : ४७ बजे

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

कास्की– पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि २०३० सालमा

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी– मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको

हिट फिल्मको सिक्वेल छोडेर ‘रोल नम्बर १’ गर्ने मुकुन

काठमाडौँ- शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नम्बर १’को स्लोगान

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक