चुट्किला : डाक्टर « Khabarhub

चुट्किला : डाक्टर


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राम : डाक्टरले मलाई यस्तो औषधि गर्‍यो कि एक महिनाभित्र मलाई आफ्नै खुट्टामा उभ्याइदियो ।

श्याम : हो र अनि के उसले साँच्चै सक्यो त यस्तो गर्न ?

राम : अँ, उसको बिल तिर्नको लागि मलाई आफ्नो कार नै बेच्नुपर्‍यो ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ८ : ४१ बजे

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको