चुट्किला : डाक्टर « Khabarhub

चुट्किला : डाक्टर


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राम : डाक्टरले मलाई यस्तो औषधि गर्‍यो कि एक महिनाभित्र मलाई आफ्नै खुट्टामा उभ्याइदियो ।

श्याम : हो र अनि के उसले साँच्चै सक्यो त यस्तो गर्न ?

राम : अँ, उसको बिल तिर्नको लागि मलाई आफ्नो कार नै बेच्नुपर्‍यो ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ८ : ४१ बजे

सबै तहका समितिको म्याद ६ महिना थप्ने राप्रपाको निर्णय

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै तहका समितिहरूको म्याद ६ महिना

पहिलो ओभरमै जनकपुरलाई दोहोरो झट्का, दुवै ओपनर पोखरका विपिनको शिकार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

ह्वाइट हाउस नजिकै दुई सैनिकको हत्या, अफगान नागरिकमाथि राष्ट्रपतिको गम्भीर आरोप

वासिङ्टन– राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस नजिकै दुई नेशनल गार्ड

जनकपुरविरुद्ध पोखराका सुमीतको अर्धशतक

काठमाडौं – नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ को १४

पहिलो जित निकाल्न पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको