भारतमा थप ८ हजार २५१ जना कोरोनामुक्त « Khabarhub

भारतमा थप ८ हजार २५१ जना कोरोनामुक्त


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा थप ८ हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ८ हजार २५१ जना संक्रमणमुक्त भएका छन् २७९ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा सकृय संक्रमितको संख्या एक लाख २ हजार ६३० जना रहेको छ ।

भारतमा कुल संक्रमितको संख्या ३ करोड ४६ लाख ७४ हजार ४०८ पुगेको छ । तीमध्ये ३ करोड ४० लाख ९७ हजार ३८८ जना निको भइसकेका छन् भने ४ लाख ७४ हजार ३९० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ६ : ४० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल