लेस्टर सिटीलाई पराजित गर्दै नेपोली नक आउटमा « Khabarhub

लेस्टर सिटीलाई पराजित गर्दै नेपोली नक आउटमा


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन क्लब नेपोलीले युरोपा लिगको अन्तिम १६ मा स्थान बनाएको छ ।

बिहीबार राति इंग्लिस क्लब लेस्टर सिटीलाई ३-२ अन्तरले पराजित गर्दै नेपोली नक आउटमा प्रवेश गरेको हो ।

समूह सी बाट स्पारटाक मस्को विजेता बन्दा नेपोली उपविजेतको रुपमा अघिल्लो चरणमा स्थान बनायो ।

 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ७ : ४३ बजे

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६