कांग्रेस सहमहामन्त्री पदमा अजय चौरसियाको उम्मेदवारी घोषणा « Khabarhub

कांग्रेस सहमहामन्त्री पदमा अजय चौरसियाको उम्मेदवारी घोषणा


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तराई मधेश विभाग प्रमुख अजयकुमार चौरसियाले १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

तीन दशकभन्दा बढी समयदेखि कांग्रेससँग आवद्ध भई प्रत्यक्ष रुपमा पूर्णकालीन राजनीतिमा सक्रिय चौरसियाले मधेसी कोटामा सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका हुन् ।

कांग्रेसको १२औं र १३औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित चौरसिया सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिन्छन् ।

१४औं महाधिवेशनको लागि तराई मधेसमा भएको अधिवेशनमा अधिकांश महाधिवेशन प्रतिनिधि देउवा पक्षधर जितेकाले चौरसिया उत्साहित हुँदै सहमहामन्त्रीमा अघि बढेका हुन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ९ : ४० बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको