कांग्रेस महाधिवेशनस्थलमा ४ ओटा एम्बुलेन्स तैनाथ « Khabarhub

कांग्रेस महाधिवेशनस्थलमा ४ ओटा एम्बुलेन्स तैनाथ


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थलमा ४ ओटा एम्बुलेन्स तैनाथ गरिएको छ ।

अधिवेशनाम आएका प्रतिनिधि तथा कार्यकर्ता बिरामी भएमा अस्पताल लैजान एम्बुलेन्स तैनाथ राखिएको स्वास्थ्य समितिले जनाएको छ ।

त्यस्तै महाधिवेशन स्थलमा करिब ३ लाख सर्जिकल मास्क र करिब ५० हजार एन-९५ माक्सको व्यवस्था गरिएको छ । प्रतिधिनिधीहरुलाई बेलुका बासस्थान जानको लागि २५० ओटा गाडीको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ३ : ४० बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार