सुरक्षाकर्मीसँग रिसाउँदै आएका भि–टेनले सुरक्षाकर्मीसँगकै तस्वीर सार्वजनिक गरे « Khabarhub

सुरक्षाकर्मीसँग रिसाउँदै आएका भि–टेनले सुरक्षाकर्मीसँगकै तस्वीर सार्वजनिक गरे


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफना गीतहरुमार्फत सुरक्षाकर्मीको आलोचना गर्दै आएका र्‍यापर भि–टेन अर्थात समिर घिसिङले सुरक्षाकर्मीसँगको तस्वीर सार्वजनिक गरेका छन् ।

‘हामी यस्तै त हो नि ब्रो’ भन्ने गीत गाउँदा प्रहरी हिरासतमा पुगेका र्‍यापर भि–टेन पछिल्लो समयमा सुरक्षाकर्मीप्रति सांकेतिक गीत संगित गर्दै आएका थिए ।

तर, आज उनले सामाजिक सञ्जाल फेसबुमा भने ‘सोल्डरर्स एट नेपाल पोलिस’ लेखेर तीनवटा तस्विर सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ७ : ३५ बजे

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका

कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं– कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी सञ्चालकलाई