म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा « Khabarhub

म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

बुधबार राति भएको खेलमा स्वान्सी सिटीलाई ३-१ गोलले पराजित गर्दै सिटीले अन्तिम आठमा स्थान सुरक्षित बनाएको हो ।

स्वान्सीको मैदानमा सिटीलाई जित दिलाउन केली वाल्कर, रहिम स्ट्रर्लिङ र ग्राबियल जिससले एकएक गोल गरे ।

स्वान्सीका मोर्गन ह्वाइटकरले एक गोल फर्काए ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ९ : ०१ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा