झाँक्रीलाई राज्यविरुद्धको कसुर अन्तर्गत पक्राउ पूर्जी « Khabarhub

झाँक्रीलाई राज्यविरुद्धको कसुर अन्तर्गत पक्राउ पूर्जी


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीको शंखमूलस्थित निवासबाहिर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केृपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेपछि ठूलो संख्यामा भेला भएका कार्यकर्ताहरुले नाराबाजी गरेका हुन् । उनीहरुले आफूहरु छातीमा गोली थाप्न तयार रहेको भन्दै सरकार राष्ट्रपति र प्रधामन्त्रीको नामै लिएर नाराबाजी गरेका छन् ।

झाँक्रीको निवास अघि उपस्थित समर्थक ।

प्रहरीले झाँक्रीलाई राज्यविरुद्धको कसुर अन्तर्गत पक्राउ पूर्जी बुझाएको छ । निवासमा पुगेका प्रहरी अधिकारीले उनलाई पक्राउ पूर्जी बुझाएका हुन् ।

राज्यविरुद्ध कसुरविरुद्ध ऐनको दफा ५८ अनुसार प्रहरीले पूर्जी बुझाएको हो ।

झाँक्रीविरूद्धको पक्राउ पुर्जी

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १२ : ५० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको