हिरासतबाट ट्वीट गर्दै झाँक्रीले भनिन्-  यो अन्तिम लडाइँ हो « Khabarhub

हिरासतबाट ट्वीट गर्दै झाँक्रीले भनिन्-  यो अन्तिम लडाइँ हो


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राज्यविरूद्धको कसुरमा पक्राउ परेकी नेकपाको दाहाल-नेपाल समूहकी नेतृ राममकुमारी झाँक्रीले ओली सरकारविरूद्धको यो अन्तिम लडाइँ भएको बताएकी छन्।

प्रहरीले हिरासतमा लिएको केहीबेरपछि ट्वीट गर्दै झाँक्रीले सबैलाई धैर्य गर्न पनि भनेकी छन्।

‘राज्यविरूद्धको कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मीनभवनमा छु। सबै साथीहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाइँ हो। आफ्नो ठाउँमा डटौं,’ उनले ट्वीटमा भनेकी छन् ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ४ : ०३ बजे

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर