हिरासतबाट ट्वीट गर्दै झाँक्रीले भनिन्-  यो अन्तिम लडाइँ हो « Khabarhub

हिरासतबाट ट्वीट गर्दै झाँक्रीले भनिन्-  यो अन्तिम लडाइँ हो


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राज्यविरूद्धको कसुरमा पक्राउ परेकी नेकपाको दाहाल-नेपाल समूहकी नेतृ राममकुमारी झाँक्रीले ओली सरकारविरूद्धको यो अन्तिम लडाइँ भएको बताएकी छन्।

प्रहरीले हिरासतमा लिएको केहीबेरपछि ट्वीट गर्दै झाँक्रीले सबैलाई धैर्य गर्न पनि भनेकी छन्।

‘राज्यविरूद्धको कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मीनभवनमा छु। सबै साथीहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाइँ हो। आफ्नो ठाउँमा डटौं,’ उनले ट्वीटमा भनेकी छन् ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ४ : ०३ बजे

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ