सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारतद्वारा ५० मिलियन डलर सहयोग « Khabarhub

सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारतद्वारा ५० मिलियन डलर सहयोग


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले नेपालका २८ वटा सांस्कृतिक सम्पदा परियोजनाका लागि ५० मिलियन डलर सहयोग गर्ने भएको छ ।

भारतले सांस्कृतिक सम्पदा परियोजनाहरु (सेतो मच्छिन्द्रनाथ मन्दिर, कुमारी छेन र बुढानिलकण्ठ मन्दिरमा धर्मशाला) लगायत सांस्कृतिक सम्पदाको पुनःनिर्माणका लागि उक्त रकम सहयोग गर्ने भएको हो ।

भारतीय दूतावासले भूकम्पले क्षति पुर्‍याएका यी सम्पदाहरुको पुनः निमार्णका लागि उक्त रकम सहयोग गरेको जनाएको छ ।

 

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ७ : ५८ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको