पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२७ फाल्गुन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. कमिलाका प्रजाति

बेलायतभर जति प्रजातिका कमिला पाइन्छन् त्यति प्रजाति या ४३ प्रजातिका कमिला ब्राजिलमा रहेको अमेजन जङ्गलको एउटै रुखमा पाइन्छ ।

२. २४ वर्ष

यदि १ मिनेटमा १ मिटर गहिरो खाल्डो खन्दै जाने हो भने पृथ्वीको अर्कोपट्टी निस्कन २४ वर्ष लाग्छ ।

३. सानो र ठूलो हाड

मानिसको शरीरमा रहेको सबैभन्दा सानो हाड स्टर अपलाई मानिन्छ । यसको लम्बाइ ३ मिलिमिटर मात्र हुन्छ र यो कानभित्र हुन्छ । सबैभन्दा ठूलो हाडचाहिँ तिघ्राको हाडलाई मानिन्छ । यो १८ इन्चसम्म लामो हुन्छ ।

४. रुखको बचावट

यदि हामीले संसारभरका ७५% कागजलाई Recycled गर्ने हो भने वार्षिक रुपमा ३ करोड ५० लाख रुख बच्ने गर्छन् ।

५. निला ग्रहहरु

मिथेन ग्यास बढी मात्रामा भएकाले अरुण र वरुण ग्रह निला देखिन्छन् । पृथ्वी निलो देखिनुको कारण चाहिँ पानी प्रशस्त मात्रामा भएर हो ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ५ : ५० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल