पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. कमिलाका प्रजाति

बेलायतभर जति प्रजातिका कमिला पाइन्छन् त्यति प्रजाति या ४३ प्रजातिका कमिला ब्राजिलमा रहेको अमेजन जङ्गलको एउटै रुखमा पाइन्छ ।

२. २४ वर्ष

यदि १ मिनेटमा १ मिटर गहिरो खाल्डो खन्दै जाने हो भने पृथ्वीको अर्कोपट्टी निस्कन २४ वर्ष लाग्छ ।

३. सानो र ठूलो हाड

मानिसको शरीरमा रहेको सबैभन्दा सानो हाड स्टर अपलाई मानिन्छ । यसको लम्बाइ ३ मिलिमिटर मात्र हुन्छ र यो कानभित्र हुन्छ । सबैभन्दा ठूलो हाडचाहिँ तिघ्राको हाडलाई मानिन्छ । यो १८ इन्चसम्म लामो हुन्छ ।

४. रुखको बचावट

यदि हामीले संसारभरका ७५% कागजलाई Recycled गर्ने हो भने वार्षिक रुपमा ३ करोड ५० लाख रुख बच्ने गर्छन् ।

५. निला ग्रहहरु

मिथेन ग्यास बढी मात्रामा भएकाले अरुण र वरुण ग्रह निला देखिन्छन् । पृथ्वी निलो देखिनुको कारण चाहिँ पानी प्रशस्त मात्रामा भएर हो ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ५ : ५० बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६