शीर्ष स्थानको सिटीको सहज जित « Khabarhub

शीर्ष स्थानको सिटीको सहज जित


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।

बुधबार राति भएको खेलमा सिटीले साउथह्याम्पटनलाई ५-२ गोलले हराएको छ ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन र रियाद महरेजले दुई दुई गोल गरे । इल्के गुन्डोगानले एक गोल गरे । साउथह्याम्पटनका जेम्स वार्ड र चे एडम्सले एक एक गोल फर्काए ।

जितसँगै सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडमाथि १४ अंकको अग्रता बनाएको छ ।  शीर्ष स्थानको सिटीको २९ खेलमा ६८ अंक छ ।

दोस्रो स्थानको युनाईटेडको ५४ अंक रहेको छ । साउथह्याम्पटन ३३ अंक जोडेर १४औँ स्थानमा छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ८ : ३० बजे

भोटेकोशी बाढी अपडेट: ४६९ शव भेटिए, १५ सय ४५ जनाको उद्धार

काठमाडाैँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत